अब ५० दिनमै इआइएः मन्त्री बस्नेत

रसुवा – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्याङन (इआइए) का लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने घोषणा गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयलाई विकासविरोधीका रुपमा बुझिने गरिएकामा आफ्नो कार्यकालमा त्यसमा परिवर्तन ल्याउने प्रतिबद्धता उहाँको छ । ‘अब आइइई र इआईएका कारण विकास आयोजनामा ढिलाई हुने छैन’, … Continue reading अब ५० दिनमै इआइएः मन्त्री बस्नेत